प्रियंका पुत्री आयंकाको म्युजिक भिडियोमा डेब्यू |भिडियो

February 23, 2025 at 07:19 AM

  काठमाडौं । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द र संगीत रहेको छ । यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो। उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गएकी थिइन्। यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...