काठमाडौंमा प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली गुञ्जिने

February 23, 2025 at 06:56 AM

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार यो कार्यक्रमको आयोजक साधना कला केन्द्रले काठमाडौंमा पत्रकार सम्मेलनको आजोजना गर्दै यसको बारेमा जानकारी दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...