काठमाडौं- गत शुक्रवार फागुन ९ गतेबाट महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ । सेन्सर झमेलाका कारण फिल्मको कन्टेन्ट सबै हलमा शो निकाल्न समस्या भएकाले पहिलो दिन न्यून शोमा रिलिज भएको थियो । दोस्रो दिन शनिवार धेरै हलले सन्तोषजनक शो दिएका थिए । उक्त शोजहरुमा दर्शकको उपस्थिति राम्रै देखिएको थियो । निर्देशक जुनिम गहतराजले शो समयमा निकाल्न सकिएन हामीले जति शो पाएका थियौँ, त्यसमा दर्शकको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...