सुपुष्पा भन्छिन्- ‘फेरि रेशम फिलिली’ स्क्रिप्ट जस्तै बनेको छ

February 23, 2025 at 09:20 AM
1 min read

काठमाडौँ- फिल्म ‘रणवीर’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सुपुष्पा भट्टकाे मुख्य भूमिकामा  फिल्म ‘फेरि रेशम फिलिली’ प्रदर्शन मिति नजिकिँदै छ। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनको होम प्रोडक्सन हो। फिल्मका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। फिल्ममा ‘फिलिली गर्ल’ बन्दै छु भन्ने थाहा पाउँदा उनलाई कस्तो लागेको थियो त? सुपुष्पा भन्छिन, ‘ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...