‘कल्ली’को छायाङ्कन सुरु: उत्तम प्रधानको कमब्याक, नाजिर-वर्षा पति-पत्नीको रूपमा

February 23, 2025 at 12:51 PM

काठमाडौं – नेपाली चलचित्र ‘कल्ली’को छायाङ्कन आजबाट काठमाडौंको बौद्धस्थित एक घरमा सुरु भएको छ । निर्देशक लक्ष्मण सुनारले ३५ दिने छायाङ्कन तालिका लिएर यो प्रोजेक्ट सुरु गरेका हुन्, जसको पहिलो चरण काठमाडौंमा सम्पन्न भएपछि टोली जुम्ला प्रस्थान गर्नेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको ‘कल्ली’मा हिमाल कडरिया र अमलादेवी राईको लगानी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...