फ्लोरमा ‘कल्ली’, कमब्याकले उत्साहित उत्तम !

February 23, 2025 at 09:59 AM

काठमाडौं । फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ । ३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...