१२ शहरका अटोमा ‘मायाबी’को प्रचार प्रसार

February 24, 2025 at 07:30 AM

बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को प्रचार प्रसारमा यसको निर्माणपक्ष आक्रामक देखिएको छ । देशका विभिन्न १२ शहरमा फिल्मको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, फिल्मको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ। पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...