प्रचारलाई आक्रामक बनाउँदै टिम ‘मायावी’

February 24, 2025 at 07:24 AM

काठमाडौं । बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को निर्माण टिम प्रचारप्रसारलाई आक्रामक बनाउँदै अघि बढिरहेको छ । सिधा पब्लिकमा पुग्नेगरि देशका विभिन्न १२ शहरमा ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, फिल्मको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ । पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...