चुम्बन प्रकरणपछि अर्को झमेलामा गायक उदितनारायण झा, जेठी श्रीमतीले हालिन् मुद्दा

February 25, 2025 at 01:26 AM
1 min read

काठमाडौँ- चर्चित गायक उदितनारायण झा पछिल्लो समय विवादैविवाद तानिएका छन्। कार्यक्रम भइरहेको बेला उनले एक युवती लाई चुम्बन गरेपछि विवादमा तनिए। यो विवाद सेलाउन नपाउँदै उनी अर्को झमेलामा फसेका छन्। उनलाई जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन्। आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप उनले लगाएकी छन्। उदितले अदालतमा पूर्वपत्नी रन्जनाले अहिले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...