काठमाडौं- निर्माता, निर्देशक तथा अभिनेता निश्चल बस्नेत प्रायः नेपाली फिल्महरुका बारेमा सकारात्मक सोच राख्छन् । उनी प्रदर्शनमा आउन लागेका फिल्महरुका पोस्टर सामाजिक सञ्जालमा शेयर गर्दै शुभकामना पनि दिइरहेका हुन्छन् भने प्रीमियर समारोहमा सहभागि भएको बेला ती फिल्मका बारेमा सटिक टिप्पणी पनि गर्छन् । कतिसम्म भने निश्चल विदेशी फिल्मको तुलनामा नेपाली फिल्मलाई नै सिनेमा हलले धेरै भन्दा धेरै शो दिनु पर्छ भन्ने कुराको वकालत गर्ने फिल्मकर्मीसमेत हुन् । यद्यपि, यसपटक भने निश्चलले प्रदर्शनमा आइरहेका तीन वटा फिल्ममध्ये दुई वटाको मात्र पोस्टर शेयर गरेर सफलताको शुभकामना व्यक्त गरिरहँदा उनकै फ्यानहरु भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...