‘मायावी’ प्रिमियर: राजेश हमालले गरे प्रशंसा, कथावस्तु र प्रस्तुतिले मन छोएको प्रतिक्रिया

February 25, 2025 at 06:08 AM

काठमाडौं – चलचित्र मायावी बुधवारदेखि देशभर रिलिज हुँदैछ । सोमवार साँझ कीर्तिपुरमा यसको भव्य प्रिमियर भएको छ । पल शाह, दीपिका प्रसाईँ, समीम खान लगायतको अभिनय तथा दिवाकर भट्टराईको निर्देशनमा बनेको यो प्रेमकथाले दर्शकलाई गहिरोसँग छोएको अनुभूति गराएको प्रतिक्रिया प्राप्त गरेको छ । साधरणतया कमै मात्र चलचित्र प्रिमियरमा देखिने वरिष्ठ अभिनेता राजेश हमाल ‘मायावी’को प्रिमियरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...