हरितालिका तीजमा केदार र बर्षाको ‘माग्ने राजा’ लाग्ने

February 25, 2025 at 06:32 AM

अभिनेता केदार घिमिरे स्टारर फिल्म ’माग्ने राजा’ आगामी हरितालिका तीजमा प्रदर्शनमा आउने भएको छ । सोमबार फेसबुक मार्फत माग्ने बुढाले आफ्‌नो फिल्म उक्त मितीमा आउने जानकारी गराएका हुन्। ’आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ’ हाल जेरी अनटपको छायाँकनमा व्यस्त कलाकार घिमिरेले लेखेका छन् ।फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...