यी हुन् ‘फेरि रेशम फिलिली’का सवल पक्ष जसले दर्शकलाई आकर्षित गर्नेछ

February 25, 2025 at 08:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन १४ गते रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’ यो वर्षकै प्रतिक्षित मध्येको एक सिनेमा हो । विभिन्न कारणले यो गीत प्रतिक्षित बनेको छ । ‘फेरि रेशम फिलिली’को अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । सिनेमाले पर्याप्त शो पाएको छ । प्रतिक्षित भएकै कारण सिनेमाले ठूलो संख्यामा शो पाएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...