‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर, प्रतिक्रियाः ‘फुल इन्टरटेनमेन्ट, पैसा असुल’

February 26, 2025 at 04:25 AM

काठमाडौं– महाशिवरात्रिको अवसर पारेर आज फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ को मंगलवार साँझ ललितपुरको लबिम मलमा भव्य प्रीमियर समारोह आयोजना गरिएको छ । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको यो फिल्मको प्रीमियर शोमा सेलिब्रेटीहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रीमियरअघि उनीहरूबीच चलेको खासखुसमा १० वर्षअघिको सिनेमाको सिक्वेल कस्तो बनेको होला भन्ने कुरामा विशेष चासो रहेको पाइन्थ्यो । फिल्म हेरेपछि भने उनीहरू खुशी देखिन्थे । कारण, फिल्म उनीहरूलाई मन पर्यो, अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी फिल्मको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...