निर्देशक सरोजले सुरु गरे ‘कोशेढुंगा’ को छायांकन

February 26, 2025 at 06:45 AM
1 min read

काठमाडौँ- निर्देशक सरोज पौडेलको निर्देशनमा बन्ने फिल्म ‘कोशेढुंगा’ शुभमुहूर्तसँगै छायांकन थालिएको छ। ललितपुरको च्यासलमा निर्देशक, निर्माता, कलाकार र प्राविधिक टिम मिलेर मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको निर्देशक पौडेलले बताए। उनी  ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक हुन्। फिल्मको छायांकन काठमाडौँ र स्याङ्जामा हुनेछ। बाबु श्रेष्ठले छायांकन गर्नेछन्। फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन्। उनीसँगै फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...