काठमाडौं । हिजो मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। फिल्म हेर्ने अधिकांशले फिल्मको तारिफ गरेका थिए । उनीहरूले क्यामरा अगाडि खुलेरै फिल्मले हँसाएको प्रतिक्रिया दिए । प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले आफूलाई […]
The post फेरि रेशम फिलिली प्रिमियरमा कसले के भने appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...