‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म

February 26, 2025 at 09:01 AM

मुम्बई । हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ । धेरै वर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि–रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन । यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो । तर, केही समय यता बलिउडमा पनि फिल्म रि–रिलिज गर्ने चलन सुरु भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...