एकताको डेब्यु निर्देशित फिल्म ‘हर्ष’ को शुभ मुहूर्त, कोको छन् कलाकार?

February 26, 2025 at 08:34 AM
1 min read

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बन्ने फिल्म ‘हर्ष’ को शुभ मुहूर्त गरिएको छ। महाशिवरात्रिको अवसरमा ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभ मूहूर्त गरिएको हो। फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिनेछन्। साथै फिल्ममा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापितको अभिनय रहनेछ। पारिवारिक तथा सामाजिक कथामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...