‘हर्ष’को शुभ मुहूर्त सम्पन्न, खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा

February 26, 2025 at 08:55 AM

काठमाडौं – निर्देशक एकता पौडेलको डेब्यू चलचित्र ‘हर्ष’को औपचारिक शुभ मुहूर्त गरिएको छ । काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शिवरात्रिको अवसर पारेर पूजा गरिएको यो चलचित्र पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेको छ, जसमा चलचित्रमा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिनेछन् । शुभ मुहूर्त समारोहमा चलचित्रका कलाकार तथा निर्माण टिम उपस्थित थिए । खगेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...