काभ्रेको बल्थलीबाट ‘माग्ने राजा’ को छायाङ्कन सुरु

February 26, 2025 at 11:32 AM
1 min read

The post काभ्रेको बल्थलीबाट ‘माग्ने राजा’ को छायाङ्कन सुरु appeared first on Celebrity Nepal.

काठमाडौँ । फिल्म ‘माग्ने राजा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो । फिल्मको छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु भएको निर्माण टिमले जानकारी दिए। फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन्। एउटा गरिबको धनि बन्ने महत्वकांक्षाको कथामा निर्माण हुन लागेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन […]

The post काभ्रेको बल्थलीबाट ‘माग्ने राजा’ को छायाङ्कन सुरु appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...