भिडियो पसलमा चिसो मान्छे

January 5, 2024 at 02:24 PM

काठमाडौँ।अभिनेत्री स्वस्तिमा खड्कालाई बाजुरेली गेट अप र लवजमा प्रस्तुत गरिएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएको छ । हालका लागि नेपाल बाहिर रहेका दर्शकले मात्र सो एपमार्फत यो चलचित्र हेर्न सक्ने बताइएको छ । यो चलचित्र कोरोनाको समयमा रिलिज भएको थियो । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...