‘वरिष्ठ बलराम’ मा दयाहाङ र विजय, कात्तिक ३ मा प्रदर्शन

February 27, 2025 at 05:02 AM
1 min read

काठमाडौँ- फिल्म ‘वरिष्ठ बलराम’ आगामी वर्ष कात्तिक ३ मा प्रदर्शन हुने भएको छ। टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले कात्तिक ३ लाई प्रदर्शन मिति तोकेको हो। सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ। निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...