पाइरेसीको चपेटामा ‘लाज शरणम्’ र ‘मायावी’, दिए साइबर ब्युरोमा उजुरी

February 27, 2025 at 10:46 AM
1 min read

काठमाडौँ- बुधवार अर्थात् फागुन १४ देखि प्रदर्शन भएका तीन फिल्ममध्ये ‘लाज शरणम्’ र ‘मायावी’ पाइरेसी चपेटामा परेका छन्। टिकटकमा फिल्मका महत्त्वपूर्ण दृश्यहरु अपलोड भएपछि दुवै टिमले साइबर ब्युरोमा उजुरी दिएका हुन्। ‘लाज शरणम्’का टिमले फिल्मको क्लिप्स अपलोड गर्नेविरुद्द १५  टिकटक एकाउन्टलाई अपलोड गरिएका दृश्य हटाउन माग गर्दै बिहीबार साइबर ब्युरोमा उजुरी दर्तासमेत गराएकाे छ। निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...