‘लाज शरणम्’को एक दिने बक्स अफिस कलेक्सन १ करोड १० लाख

February 27, 2025 at 10:42 AM

रंगखबर, काठमाडौँ: महा शिवरात्रीको अवसर पारेर हिजो बुधबारबाट रिलिज भएको फिल्म ‘लाज शरणम्’को  एक दिने बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ।  फिल्मले बुधबारमात्रै देशभरबाट १ करोड १० लाख रुपैयाँको ग्रसकलेक्सन गरेको निर्माण टिमले जनाएको छ। जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मले दर्शकको उत्साह जनक साथ पाईरहेको छ। फिल्म हेरेका हेरेक दर्शकले फिल्मको कन्टेन्टको तारिफ गरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...