‘मेरी बास्सै’का धुन्धुकारी आशिष ‘होस्टेल ३’मा कसरी पुगे ?

February 27, 2025 at 10:57 AM

काठमाडौं – फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलरले व्यापक चर्चा पाएको छ । चलचित्रले युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ । यस चलचित्रमा सोसल मिडियामा ‘कूलब्वाय’ नामले परिचित पारस बम, ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...