‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

January 6, 2024 at 05:33 AM

द सिनेमा टाइम्स, काठमाडौं ।दर्शक र समीक्षकले  मन पराएको सिनेमा ‘चिसो मान्छे‘ नेपाली ओटिटि प्ल्याटफर्म भिडियोपसल‘मारिलिज भएको छ  । सिनेमा‘चिसो मान्छे‘ अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । सिनेमा चिसो मान्छे‘ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनालेसिनेमाको माग उच्च रहेको भिडियोपसलका सह–संस्थापक नेहा कार्की बत्ताउँछिन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...