‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

February 28, 2025 at 06:15 AM
1 min read

काठमाडौं– फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको संघर्षदेखि कप्तानसम्म सफलताको कथामा आधारित छ, जसमा प्रेम, संघर्ष,पारिवारिक उतारचढाव र सफलताको कथालाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा मुख्य पात्र अञ्जिलाको संघर्ष र उसको जीवनको विभिन्न उतार-चढावलाई देखाइएको छ । एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन् । फुटबलको विपक्षमा बुवा र पक्षमा आमा छन् । एक खेलाडीको संघर्षको कथामा आधारित फिल्म यही २९ फागुनमा प्रदर्शन हुनेछ । फिल्मका निर्देशक मिलन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...