रहेनन् कलाकार चेतबहादुर सिंह

February 28, 2025 at 11:22 AM

काठमाडौं– नेपाली मनोरञ्जन क्षेत्रका लागि एउटा दुखद खबर प्राप्त भएको छ । नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव तथा कलाकार चेत बहादुर सिंह ‘राजा’ को शुक्रवार साँझ उपचारका क्रममा दुखद निधन भएको छ । चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले सामाजिक सञ्जालमा दिवंगत कलाकार सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘यस्तो अकल्पनीय, अपत्यारिलो खवर सूचना गर्नु पर्दा आफूले मन थाम्न नसकेको’ उल्लेख गरेका छन् । ‘मर्माहत भयौँ, भावपूर्ण श्रद्धाञ्जली ‘चेत राजा’, पूर्व अध्यक्ष खड्काले भनेका छन्– ‘कलाकार संघका पूर्व केन्द्रिय महासचिव चेत बहादुर सिंह ‘राजा’ भर्खरै हामीबाट कहिल्यै नफर्किने गरि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...