दर्शक बढाउँदै ‘फेरी रेशम फिलिली’

February 28, 2025 at 11:09 AM

गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ’फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो। दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै सिनेमाका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि सिनेमाका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...