काठमाडौँ । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको उपस्थिति चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच शनिबार द्विपक्षीय सम्झौता भएको हो। यो सम्झौताअन्तर्गत […]
The post चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच सम्झौता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...