‘फेरि रेशम फिलिली’को वर्डअफ माउथ उत्कृष्ट, शनिवार हलमा दर्शकको चाप

March 1, 2025 at 12:47 PM

द सिनेमा टाइम्स, काठमाडौं । गत बुधबार फागुन १४ गते महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमा ‘फेरि रेशम फिलिली’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव विस्तारै बक्सअफिसमा देखिन थालेको निर्माता रौनक विक्रम कडेल बताउँछन् । बुधबार सार्वजनिक विदाको दिन उत्साहजनक सुरुवात गरेको सिनेमा बिहीबार वीक डेजका कारण केही कम देखिएपनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...