ट्रेन्डिङमा ’अञ्जिला’को ट्रेलर

March 2, 2025 at 07:08 AM

फिल्म ’अञ्जिला’ को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको फिल्म सेक्सनको दोस्रो स्थानमा पुगेको छ । सकारात्मक प्रतिक्रिया सहित ट्रेलरको भ्युज करिब साढे सात लाख पुगेको छ। ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...