‘गाउँ नै रमाइलो’ मा भित्रिए मिरुना र बुद्धि

January 7, 2024 at 06:06 AM

काठमाडौँ‍– फिल्म ‘गाउँ नै रमाइलो’ मा कलाकार मिरुना मगर र बुद्धि तामाङ अनुबन्धित भएका छन्। निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। फिल्म राउतले नै निर्देशन गर्नेछन्। फिल्मका निर्माता हिमाल कडरिया हुन्। विकास सुवेदीको लेखन रहेको फिल्म आगामी दसैँमा प्रदर्शन हुने भनिएको छ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...