शिखर सन्तोषको हिन्दी गीतमा मोनालिसाको नृत्य भाइरल, भारतमा चर्चा चुलियो

March 2, 2025 at 07:27 AM

काठमाडौं – लोकप्रिय सङ्गीतकर्मी शिखर सन्तोषको स्वरमा रहेको हिन्दी गीत ‘मेरा मुड नहि है’ यति बेला भारतमा भाइरल बनेको छ । उक्त गीतमा भारतीय कलाकार मोनालिसाले गरेको नृत्यले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । प्रयागराज महाकुम्भबाट चर्चामा आएकी मोनालिसाले रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सवमा शिखर सन्तोषको आग्रहमा उक्त गीतमा नृत्य गरेकी थिइन् । शिखर सन्तोषले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...