हरितालिका तीजमा ‘जनै हराएको बाहुन’ आउने

March 2, 2025 at 10:06 AM

बिजय बराल स्टारर फिल्म ‘जनै हराएको बाहुन’ आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने भएको छ । यो फिल्म नेपाल र विदेशमा एकै दिन प्रदर्शन हुने निर्माण टिमको भनाई छ। फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता बराल र मनिष राउत मुख्य भूमिकामा छन् । फिल्ममा आमा र छोराबीचको भावानात्मक सम्बन्धलाई देखाइनेछ। फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...