उत्कृष्ट फिल्म सहित अनोराले जित्यो पाँच विद्यामा अस्करमा अवार्ड

March 3, 2025 at 05:49 AM

काठमाण्डौँ ।  अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ९७औं एकेडेमी अवार्ड्स (अस्कर) मा फिल्म ‘अनोरा’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ।  यस फिल्मले कुल पाँच विधामा अवार्ड जितेको छ, जसमा सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा समावेश छन्।    अन्य प्रमुख विजेताहरूमा एड्रियन ब्रोडीले ‘द ब्रुटलिस्ट’ फिल्मका लागि सर्वोत्कृष्ट अभिनेता, जोय साल्दानाले ‘एमिलिया पेरेज’ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...