फिल्ममा नपछ्याएका पलका सोसल मिडियामा भने १० लाख बढी फलोअर्स

March 3, 2025 at 07:28 AM

काठमाडौं– अभिनेता पल शाह अभिनित फिल्म ‘मायावी’ अहिले देशका विभिन्न सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । लामो समयअघि दर्शकमाझ आएका अभिनेता शाहलाई यो फिल्ममा पृथक शैलीका प्रेमिको भूमिकामा प्रस्तुत गरिएको छ । फिल्म प्रदर्शनरत रहेकाले अहिले हामी यसको व्यवसायिक पाटोतर्फ टिप्पणी गरिरहेका छैनौं । यद्यपि, पछिल्लो पटक उनले अभिनय गरेको फिल्म ‘रावायण’ भने व्यवसायिक रप्मा सफल हुन सकेको थिएन । उक्त फिल्मको व्यवसायिक पक्ष जे–जस्तो भए पनि अभिनेताका शाहको फ्यान फलोइङ भने लोभलाग्दो देखिन्छ । उनलाई पछ्याउने फ्यानहरुको संख्या दिन प्रतिदिन बढिरहेका छन् । पल शाहलाई हेर्नका लागि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...