सुशिल श्रेष्ठको ‘आउटलः दफा २१९’ट्रेलरले तान्यो ध्यान

March 3, 2025 at 08:12 AM

नायक सुशिल श्रेष्ठ स्टारर फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा आएका प्रतिक्रियाहरुले पनि यो फिल्म र यसका मुख्य नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । नायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...