’हरिबहादुरको जुत्ता’को छायांकन सकियो, फूलपातीमै रिलिज हुने

March 3, 2025 at 01:19 PM

फिल्म ’हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ । २९ दिन लगाएर चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो । दिपेन्द्र के खनालको निर्देशित फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुने घोषणा भएको छ। फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ’निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...