‘कर्मा’मा विपीनको एक्सन लुक्स

March 3, 2025 at 10:26 PM

काठमाडौं । विपीन कार्की पहिलोपटक एक्सन भूमिकामा देखिने हुनुभएको छ । चलचित्र ‘कर्मा’मार्फत विपीन पहिलोपटक एक्सन भूमिकामा देखिन लाग्नुभएको हो । एक्सन भूमिकामा विपीन रहेको पुष्टि गर्ने तस्वीर र पोष्टर ‘कर्मा’को निर्माणपक्षले सार्वजनिक गरेको छ । जसमा उहाँ निकै ‘फिट’ देखिनुभएको छ । जिम गरेको शरीर पुष्टि गर्ने ‘कर्मा’को पोष्टर यसअघि नै आइसकेको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...