गाउँ नै रमाइलो’मा मिरुना मगर अनुबन्धित

January 7, 2024 at 07:06 AM

रंगखबर, काठमाडौँ: ‘नाङ्गो गाउँ’ निर्माता हिमाल कडरियाले निर्माण गर्ने आगामी फिल्म ‘गाउँ नै रमाइलो’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन। मिरुनाले भर्खरै मात्र निर्माण टिमसँग कागजी सम्झौता गरेको जानकारी निर्माण टिमले दिएको छ।  यस अघि फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राई पक्का भइसकेका छन, भने अभिनेता बुद्धि तामाङले पनि निर्माण टिमसँग सम्झौता गरिसकेका छन। दिनेश राउतले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...