यस्तो छ काव्यमिश्रित ‘श्री बुकुरो’ को दोस्रो टिजर

March 5, 2025 at 06:40 AM
1 min read

काठमाडौँ- सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ। वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु भएको टिजरमा टिजरमा एक परिवारको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ। फिल्म रेञ्जको ब्यानरमा बनेको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...