चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिन लागेको चलचित्र ‘पुजार सार्की’ को वर्कशप सुरु भएको छ । तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देख्ने दर्शकहरुको चाहनालाई अब फिल्म का निर्माता तथा संगीतकार सुभाष भुषाल र निर्देशक दिनेश राउतले पुरा गरेका हुन । आइतबारबाट आफ्नै कार्यालय अनामनगरमा […]
The post ‘पूजार सार्की’को वर्कशप सुरु, माघ १० देखि फ्लोरमा जाने first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...