उच्च अदालतले दियो प्रमोद खरेलको पक्षमा फैसला, जिते विन्ध्यवासिनीसँगको मुद्दा

March 6, 2025 at 03:32 AM
1 min read

काठमाडौँ- लामो समयदेखि विवादमा रहेको गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबीचको ‘प्रतिलिपि अधिकार’को मुद्दा किनारा लागेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिले गायक खरेलको एउटा गीतविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। तर सोही मुद्दा खरेलले जितेका छन्। खरेलको एल्बम ‘प्रणय’को विक्री वितरण तथा प्रकाशनका लागि विन्धवासिनी म्युजिकलाई ५ बर्षका लागि अधिकार दिएको बताएका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...