‘लाज शरणम्’का विदेश वितरक भन्छन्, ‘ऐतिहासिक प्रदर्शन भयो’

March 6, 2025 at 06:22 AM

काठमाडौं – नेपाली चलचित्र ‘लाज शरणम्’ले विदेश प्रदर्शनको सुरुवाती दिनदेखि नै ऐतिहासिक सफलता प्राप्त गरेको यसका विदेश वितरकले जनाएका छन् । फेब्रुअरी २६ मा नेपालमा रिलिज भएको यो चलचित्र मध्यपूर्वका चार देशमा एक दिनपछि प्रदर्शनमा आएको थियो । विदेश वितरक सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीका अनुसार, मध्यपूर्वका ४० सिनेमा घरमा रिलिज भएको ‘लाज शरणम्’ले अमेरिका, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...