काठमाडौं । फिल्म ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको फिल्म त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज इन्टरनेशनलका प्याट्रिक […]
The post मध्यपूर्वमा लाज शरणमको कीर्तिमान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...