बहु प्रतीक्षित फिल्म ‘होस्टेल ३’ देशभर प्रदर्शनमा, दर्शकमा उत्साह

March 7, 2025 at 04:28 AM
1 min read

काठमाडौं- बहु प्रतीक्षित नेपाली फिल्म ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो फिल्मले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ । ‘नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो र बुकिङको आँकडालाई हेर्दा फिल्मको व्यापारले राम्रो गति लिने वितरकहरूले बताएका छन् । ुहोस्टेलु शृङ्खलाका अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएकाले यो चलचित्र प्रतीक्षित थियो । युवा पुस्तालाई लक्षित यो फिल्मले नेपाली फिल्मका मुख्य दर्शक वर्गलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...