दिव्याको जोडी खोज्दै ‘माया प्रीति’ टिम

March 7, 2025 at 08:06 AM

रंगखबर, काठमाडौँ: नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । फिल्मको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए । फिल्मको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...