ट्रेलरमा ‘द्रौपदी’: डोल्पाको सौन्दर्यदेखि महिला सशक्तिकरणसम्मका कुरा

March 7, 2025 at 10:49 AM

काठमाडौं– यही चैत ८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक भएको छ । ऋषिराज आचार्यद्वारा निर्देशित यो फिल्मको ३ मिनेट १२ सेकेण्ड लामो ट्रेलर हाईलाइट्सनेपाल यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । ट्रेलरमा पश्चिम नेपालको रमणीय जिल्ला डोल्पाको प्राकृतिक सौन्दर्यका साथमा त्यहा“को ग्रामिण जनजीवन, स्थानिय संस्कृति, माया–पिरतीका प्रसंगका साथै पीडा र संघर्षलाई पनि चित्रण गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्या पारेर सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा महिला सशक्तिकरणको मुद्दासमेत उठाइएको छ । निर्देशक आचार्यले लेखनमा तयार भएको यो फिल्ममा अश्विनी शाही, रवि ओड, सुजाता तिमल्सिना, कविराज बम, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...