नेपाली फिल्ममा महिलाहरु ‘पावरफुल’ छन्, पुरुषसरह पारिश्रमिक लिन्छन् !

March 8, 2025 at 02:36 AM
1 min read

आकांक्षा धामी- काठमाडौं- नेपालका फिल्म क्षेत्रका चर्चित कलाकारहरुले महिलाको भूमिका र सहभागिताबारे चासो व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्म क्षेत्रमा महिलाको भूमिका सन्तोषजनक रहेको बताए । उनका अनुसार, पछिल्लो ८/१० वर्षमा महिलाहरू आफ्नो क्षमता र शक्तिलाई प्रकट गर्दै विभिन्न क्षेत्रहरूमा सक्रिय रूपमा काम गर्दै आएको बताए । उनले भने- ‘पछिल्लो समय महिलाहरुको सहभागिता धेरै ठाउँमा एकदमै हुँदै आएको छ । खास गरेर चलचित्र क्षेत्रमा महिलाहरुको सहभागिता सन्तोषजनक छ । निर्देशनदेखि लिएर सबैखाले क्षेत्रमा महिलाहरु सक्रिय हुनुहुन्छ । समाजमा पछिल्लो ८÷१० वर्षमा महिलाहरु पावरफूल रुपमा सक्रिय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...